धादिङ

आफैँ चढेको टिप्परको बालुवामाथिबाट खसेर टिपरले किच्दा एक जनाको ज्यान गयो

Banner

धादिङ,बैशाख २९-

धादिङको गल्छी गाउँपालिका-५ तीरतीर खोलामा टिप्परले किच्दा एक जनाको ज्यान गएको छ । हिजो बेलुका सवा आठ बजे बालुवा बोकेको बा ४ ख २१ १८ नम्बरको टिप्परले किच्दा ४५ वर्षका शुक्रबहादुर तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टिप्परको पछाडिपट्टि बालुवामाथि बसेका तामाङ टिप्पर चलिरहँदा खसेका थिए ।

घटनापछि टिप्पर चालक भागेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>