समाचार
काठमाडौंमा कार्यरत १८ जना प्रहरीमा देखियो कोरोना संक्रमण
०

काठमाडौं, वैशाख १७ –
काठमाडौंमा कार्यरत १८ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न युनिटमा कार्यरत प्रहरीमा संक्रमण देखिएको हो । महामारीविरुद्ध फ्रन्टलाइनमा खटिएका प्रहरी सामुहिक रुपमा खटिने भएकाले पनि उनीहरुमा जोखिम बढेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले संक्रमण देखिएका सबैको अवस्था सामान्य रहेको जानकारी दिएका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























