अन्तर्राष्ट्रिय

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

Banner

एजेन्सी,बैशाख १५-

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म २ लाख १ हजार १८७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना संक्रमणको कारण ३ हजार २९३ जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ६० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>