अर्थ

आज मंगलबार सुनको मूल्यमा वृद्धि, के कतिमा भइरहेको छ त कारोबार ?

Banner

चितवन,चैत २४-

नेपाली बजारमा आज मंगलबार सुनको मूल्यमा वृद्धि भएको छ।

सोमबारको तुलनामा आज ‍छापावाला सुन प्रतितोला ३०० रूपैयाँले वृद्धि भइ ८७ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८७ हजार ५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी आज पनि १२३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>