अर्थ

सुनको मूल्य घट्यो,के कतिमा भइरहेको छ त कारोबार ?

Banner

चितवन ,चैत १८ –
नेपाली बजारमा आज पनि सुनको मूल्यमा गिरावट आएको छ ।

मंगलबारको तुलनामा ९०० रूपैयाँले घटेर आज बुधबार ‍छापावाला सुन प्रतितोला ८५ हजार ६०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन आज ८५ हजार १५० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि आज घटेको छ । चाँदी आज प्रतितोला २० रूपैयाँ घटेर ११९५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>