चितवन विशेष
भरतपुरको पकौडीमा स्कुटरलाई बसले ठक्कर दिँदा तीन जना गम्भीर घाइते
०

चितवन, चैत १४-
माडीबाट भरतपुर आउँदै गरेको यात्रुबाहक बसले तीन जना सवार स्कुटरलाई आज साँझ ठक्कर दिँदा तीन जना गम्भीर घाइते भएका छन् ।
चितवन प्रहरीका प्रवक्ता सूर्य थापाका अनुसार आज साँझ भएको दुर्घटनामा तीन जना घाइते भएका छन् । प्रहरी घटनास्थलमा परिचालन भएकोले विस्तृत जानकारी आउँन बाँकी रहेको उनले नारायणी अनलाइनलाई बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























