चितवन विशेष

पत्रकार दराईलाई मातृशोक, प्रेस चौतारी चितवनद्वारा दुःख व्यक्त

०
Banner

चितवन, चैत १४

प्रेस चौतारी नेपाल चितवनको कार्यसमिति सदस्य तथा कालिका एफएममा कार्यरत पत्रकार सविता दराईलाई मातृशोक परेकोमा प्रेस चौतारी चितवनले दुःख व्यक्त गरेको छ ।

दराईकी माता जितनी दराईको ६० वर्षको उमेरमा आज निधन भएको थियो । प्रेस चौतारी चितवनका अध्यक्ष सुवास पण्डितद्वारा हस्ताक्षरित शोक व्यक्तव्मा उनको आज भएकोे असामयिक निधनले स्तब्ध र दुःखी भएको उल्लेख गरिएको छ । शोक व्यक्तव्यमा उनको असामयिक निधनले हामीलाई अभिभावक गुमेको आभास भएको उल्लेख गरिएको छ । प्रेस चौतारी चितवनले स्वर्गीय आमाप्रति भावपूर्ण श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>