एजेन्सी / विदेशी

अस्ट्रेलियामा ५० वर्षयताकै ‘खतरनाक’ ठूलो बाढी

Banner

चितवन,८चैत-

अस्ट्रेलियाको पूर्वी तटमा आएको  मुसलधारे वर्षाका कारण सिड्नी बासिन्दाको  बाढीले जनजीवन प्रभावित भएको छ । बाढीका कारण सिड्नीका सयौँ घरमा क्षति पुगेको र हजारौँ मानिसलाई स्थानान्तरण गरिएको   बीबीसी जनाएको छ ।

 

 

बढीमा परेका कतिपयको उद्दार गरिएको छ भने न्युसाउथ वेल्सका बासिन्दालाई घर छाड्न भनिएको छ। बाढीले मुख्य सडक बन्द भएको छ। त्यहाँको मौसम विभागले एक सातासम्म वर्षा र तीव्र बतास चल्ने बताएको छ। यस अवधिमा यात्रा नगर्न पनि सरकारले अनुरोध गरेको छ। (बीबीसी)

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>