देश/प्रदेश

सुनको मूल्य वृद्धि के कतिमा भइरहेको छ कारोबार ?

Banner

काठमाडौँ ,५ चैत-

नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ ।

आज ‍पनि छापावाला सुन प्रतितोला ८७ हजार २०० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन आज ८६ हजार ७५० रूपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो मूल्य बुधबारको तुलनामा ३०० रूपैयाँले बढेको हो । चाँदीको मूल्य आज तोलामा २० रूपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १२९० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>