देश/प्रदेश

आज एमाले संसदीय दलको बैठक बालुवाटारमा बस्दै

Banner

काठमाडौं, चैत ४ –

आज नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय दलको बैठक बस्दै छ । पार्टीभित्र विवाद बढिरहेको समयमा प्रधानमन्त्री एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले बैठक बोलाएका हुन् ।

आज बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने एमाले नेता विशाल भट्टराईले बताएका छन् । तर, माधव नेपाल समूहले भने आज पनि राष्ट्रिय भेला जारी राखेको छ । बैठकमा सुर्य चिन्हबाट चुनाव लडेका सबैजनालाई बोलाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>