देश/प्रदेश

दाहाल र नेपालले भेटे सभामुख सापकोटालाई

Banner

काठमाडौं, फागुन २३ –

प्रचण्ड-नेपाल नेतृत्वको नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले सभामुख अग्नी सापकोटालाई भेटघाट गरेका छन् ।

आइतबार बिहान दाहाल र नेपालले संसद् सचिवालयमा पुगेर सभामुख सापकोटालाई भेटेका हुन् । आज बस्ने संसद बैंठकका विषयमा सभामुखसँग छलफल भएको थियो। प्रतिनिधिसभाको सातौं हिउँदे अधिवेशन आज ४ बजे बस्दैछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>