देश/प्रदेश

सरकार र विप्लव समूहबीचको पहिलो चरणको वार्ता सम्पन्न

Banner

काठमाडौं, फागुन १९ –

सरकार र विप्लव समूहबीचको पहिलो चरणको औपचारिक वार्ता सकिएको छ । दुवै पक्षको वार्ता टोलीबीच बुधबार विहान पहिलो चरणको वार्ता भएको थियो।

वार्ता स्थान गोप्य राखिएको छ । मंगलबार मात्र सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदयबहादुर चलाउने ‘दिपक’ रहेको वार्ता टोली गठन गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>