चितवन विशेष

राप्तीको शिखर राष्ट्रिय प्राथमिक विद्यालयमामा शैक्षक सामग्री वितरण

Banner

चितवन, फागुन ४
सरस्वती पूजाको अवसरमा श्री शिखर राष्ट्रिय प्राथमिक विद्यालय, राप्ती नगरपालिका ५ का विपन्न परिवारका विद्यार्थीहरुलाई शैक्षक सामग्री वितरण गरिएको छ ।

जेपी युवा क्लव राप्ती र लायन्स क्लब अफ भण्डाराको संयुक्त आयोजनामा शैक्षिक सामग्री वितरण गरिएको हो ।

विद्यालयका १२५ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको जेपी युवा क्लवका अध्यक्ष अबिप कंडेलले जनाए । केही सामग्रीहरु आज आउन नसकेका लाई दिन भनि छाडिएको पनि उनले बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>