चितवन विशेष
भरतपुरमा लियो माइनट र प्रस्तावना लेखन अभिमुखिकरण कार्यक्रम
०
चितवन, फागुन १
लियो जिल्ला परिषद् ३२५ बी २ नेपाल अन्तर्गत रहेको रिजन ९ ले भरतपुरमा लियो माइनट र प्रस्तावना लेखन अभिमुखिकरण कार्यक्रम गरेको छ ।
लियो क्लव अफ भरतपुर युथको सहआयोजनामा प्रेशिडेन्सी कलेजमा कार्यक्रम गरिएको थियो ।
कार्यक्रममा लियो–लायन सरोज कंडेल, पोष्टराज पोखरेल, विप्लव गौतमले प्रशिक्षण दिएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























