राजनीति
ओली राजनीतिक र सैद्धान्तिक रुपमा पराजित भइसके, पशुपतिमा गएर संकल्प पूजा गर्ने अवस्थामा पुगिसकेः झलनाथ
०
काठमाडौँ माघ २८-
सत्तारुढ नेकपाका असन्तुष्ट समूहका नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक र सैद्धान्तिक रुपमा पराजित भइसकेको दावी गरेका छन्।
उक्त समूहको शक्ति प्रदर्शन सभामा बोल्दै खनालले भने, ‘केपी ओलीलाई अब मार्क्सवादमा विश्वास छैन, पशुपतिमा गएर संकल्प पूजा गर्ने अवस्थामा पुगिसके।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























