Breaking News

काठमाडौंमा बन्द गराउँदै हिड्ने ३२ जना समातिए, चोकचोकमा प्रहरी परिचालन

Banner

काठमाडौं,माघ २२-

नेकपाको प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको आमहड्तालका क्रममा बिहीबार बिहानै ३२ बन्दकर्ता पक्राउ परेका छन् । प्रहरीले राजधानीको सोह्रखुट्टेबाट १३ जना, महाराजगञ्जबाट १० तथा नयाँ बानेश्वरबाट ४ जना पक्राउ परेको जनाएको छ ।

यस्तै सामाखुसीबाट ५ जना पक्राउ परेका छन् । बन्दकर्ताले गर्नसक्ने उच्छृङ्खल गतिविधि तोडफोडलाई रोक्न राजधानीका चोकचोकमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>