वागमती

बिजुलीको पोलमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

Banner

काठमाडौं,माघ १०-

काठमाडौंको तीनकुनेमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको ज्यान गएको छ । गएराति भे १० प २६०३ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर तीनकुनेमा बिजुलीको पोलमा ठोक्किएको थियो । दुर्घटनामा मोटरसाइकल चालक बाँके कोहलपुर घर भएका २२ वर्षीय साहिल बम खत्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार खत्रीको उपचारको क्रममा सिभिल अस्पताल बानेश्वरमा ज्यान गएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>