अटो

भरतपुरमा जेपी मोटर्सको ‘सुपर स्याटरडे’, गाडी किन्न विशेष अफर

०
Banner

चितवन, माघ १६–

चितवनका लागि सुजुकी ब्रान्डका गाडीको आधिकारिक विक्रेता जे.पी. मोटर्स प्रा.लि.ले भोलि (माघ १७ गते) शनिबार ‘सुपर स्याटरडे’को आयोजना गर्ने भएको छ । यस दिन सुजुकीका चार पांग्रेको खरिद गर्ने ग्राहकले विशेष अफर पाउने छन् ।

‘सुपर स्याटरडे’ मा बुक गरि ग्राहकले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बिमा, आकर्षक Exchange Bonus र निःशुल्क स्वामित्व हस्तान्तरणको सुविधा मोडेल अनुसार पाउने छन् । यो अफर माघ १७ गते एक दिनका लागि मात्र लागू हुनेछ ।

नेपालमा सुजुकी गाडीको सबैभन्दा ठूलो ‘प्रडक्ट रेन्ज’ रहेको छ । हाल नेपालमा सीजी मोटोकर्पले सुजुकीको अल्टो, एसप्रेसो, सेलेरियो, वागनआर, इग्निस, स्विफ्ट, बलेनो, डिजायर, सियाज, भिटारा ब्रेजा, एसक्रस, अर्टिगा, एक्सएलसिक्स्, इको भ्यान, इको कार्गो र सुपर क्यारी गरी १६ वटा मोडेलको गाडी बिक्री गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>