चितवन विशेष
निर्माण व्यवसायी संघ चितवनको साधारण सभा माघ १७ गते
०

चितवन, माघ १५-
नेपाल निर्माण व्यवसायी संघ चितवनको २७ औं वार्षिक साधारण सभा माघ १७ गते शनिबार हुने भएको छ ।
संघका अध्यक्ष उमानन्द कँडेल(बाबुराम) ले साधारण सभामा व्यवसायीका दुःखसुख र पीरमर्काका बारेमा छलफल हुने नारायणी अनलाइनलाई बताए । उनले भने, ‘ साधारण सभामा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रवि सिंह प्रमुख अतिथि रहनु हुनेछ ।’ चितवन गार्डेन रिसोर्ट भरतपुर विमानस्थल पछाडि हुने साधारण सभाले संघले चितवनमा सञ्चालन गरेका विभिन्न कार्यक्रमहरुको समीक्षा गर्दे भावी कार्यक्रमहरु तय गर्ने बताइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























