खेलकुद

सन्दीप लामिछाने कोरोनामुक्त

Banner

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछाने कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

१० दिन आइसोलेसनमा बसेपछि आफू कोरोनामुक्त भएको सन्दीपले जानकारी दिएका छन् ।

उनले कोरोनामुक्त भएपछि आफूलाई स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>