समाचार

कोरोना संक्रमित क्रिकेटर सन्दीप लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना

Banner

काठमाडौं, मंसिर १५-

गत शुक्रबार काेराेना संक्रमण पुष्टि भएका क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई अस्पतालमा भर्ना गरिएको छ । अवस्था सामान्य रहेकाे अस्पताल स्राेतले जनाएकाे छ।

होम आइसोलेसनमा बसिरहेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि ह्याम्स अस्पतालमा भर्ना गरिएको हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>