क्रिकेट
सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण
०

काठमाडौं, मंसिर १३-
नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार बलर सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण भएको छ ।
सन्दीपले शनिबार बिहान ट्वीट गरेर आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् ।
होम आइसोलेशनमा बसेको बताएका सन्दीपले ट्वीटमा लेखेका छन् ‘मलाई कोभिड-१९ पोजेटिभ भएको जानकारी दिनु मेरो कर्तव्य हो। बुधबारदेखि मेरो शरिरको केही भाग दुःखीरहेको थियो। तर अहिले मेरो स्वास्थ्यमा केही सुधार भइरहेको छ’, आफूलाई कोरोना पुष्टि भएको जानकारी दिदैं उनले ट्विट गरेका छन्। सबै राम्रो भएमा म छिट्टै मैदानमा फर्किनेछु। तपाईंहरूको प्रार्थनामा मलाई सम्झिनु होला।’
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























