चितवन विशेष
भरतपुर अस्पतालमा कोरोना संक्रमणबाट ७३ वर्षीय महिलाको मृत्यु
०

चितवन मंसिर ९-
भरतपुर अस्पतालमा थप एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आज विहान ११:४५ बजे भरतपुर-२१ बस्ने ७३ वर्षीय महिलाको मृत्यु भएको हो ।
गत कात्तिक २३ गते ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भइ अस्पताल भएकी उनलाई कात्तिक २५ कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि कोभिड आइसियुमा उपचाररत उनको आज मृत्यु भएको अस्पतालले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























