Breaking News

तनहुँकी कोरोना संक्रमित महिलाको चितवन मेडिकल कलेजमा मृत्यु

Banner

चितवन, मंसिर ७–

चितवनमा आज (आइतबार) थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत तनहुँको व्यास–८ निवासी ५४ वर्षीया महिलाको आज विहान ११ः१६ बजेको समयमा मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डा.दयराम लम्सालले जानकारी दिए ।

गत कार्तिक २९ गते श्वास प्रश्वासमा समस्या भइ ती महिला अस्पताल भर्ना भएकी थिइन् । कोभिड आइसीयूमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>