अर्थ

कति छ आज सुनचाँदीकाे भाउ ?

Banner

काठमाडौँ, कात्तिक २७-

नेपाली बजारमा सुनको मूल्य २ सय रूपैयाँले घटेको छ ।

बुधबार ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबारका लागि तोलामा २ सयले घटेर ९४ हजार ७ सय कायम भएको नेपाल सुनचाँदी यसायी महासंले जनाएकाे छ ।

यस्तै आज तेजावी सुनकाे मूल्य ताेलाकाे ९४ हजार २ सय रूपैयाँ निर्धारण गरिएकाे छ ।

यता चाँदीको मूल्य भने स्थिर देखिएको छ। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय २० रुपैयाँ तोकिएको छ ।

बुधबार पनि नेपाली बजारमा चाँदी १२ सय २० रुपैयाँमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>