चितवन विशेष
चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु
०

चितवन, कार्तिक २५–
चितवनमा थप एक जना कोरोना भाइरस (कोभिड–१९) संक्रमितको मृत्यु भएको छ ।
चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका–१९ का ७७ वर्षीय पुरुषको आइतबारराति मृत्यु भएको हो । निमोनिया, सुगर र प्रेसरको समस्या भई ती पुरुष कार्तिक १९ गते अस्पताल भर्ना भएका थिए ।
२२ गते कोरोना रिपोर्ट पोजिटिभ आएपछि उनलाई कोभिड आइसीइमा राखेर उपचार थालिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























