चितवन विशेष
खैरहनीमा छतबाट खस्दा १८ महिने बालकको मृत्यु
०

चितवन कात्तिक २३-
चितवनमा छतबाट खस्दा १८ महिने बालकको मृत्यु भएको छ ।
खैरहनी नगरपालिका -८ होलील्याड बस्ने रामशरण कार्कीको १८ महिनाको छोरा कृजन कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनले जानकारी दिएको छ ।
आफ्नै २ तले घरको छतमा दिउँसो खेल्ने क्रममा हिजो (शनिबार) लडेर घाईते भएका उनको स्थानिय अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागी काठमाण्डौ स्थित मेडिसिटी अस्पतालमा लगिएको थियो ।
उपचारको क्रममा आज (आइतबार) विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रवक्ता डिएसपी सुर्य थापाले बताए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























