अर्थ

सुनको मूल्य बढ्याे, तोलाको कती ?

Banner

काठमाडौँ, कात्तिक २१–

नेपाली बजारमा शुक्रवार एक हजार रुपैयाँले सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाला सुनको मूल्य तोलामा ९६ हजार दुई सय रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य तोलामा पनि एक हजार रुपैयाँले बढेर ९६ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै चाँदीको मूल्य तोलामा ४५ रुपैयाँले बढेर १२ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>