Uncategorized

गायिका अधिकारीको नयाँ गीत ‘तिमी छौं मन भरी’ सार्वजनिक

Banner

चितवन, कात्तिक १९-

गीतकार अम्बिका गुरुङको शब्द र गायिका अस्मिता अधिकारीको स्वरमा नयाँ गीत ‘तिमी छौ यो मन भरी’ सार्वजनिक भएको छ ।

सार्वजनिक गीतको शब्द संगीत पुरुषोत्तम सुवेदीको रहेको छ । गीतलाई संगीत संयोजन रिकेस गुरुङले गर्नु भएको हो । भिडियोमा सृष्टि खड्काको अभिनय देख्न सकिन्छ । भाव सागरले बजारमा ल्याएको भिडियोलाई निसान घिमिरे कस्यपले निर्देशन गर्नु भएको हो । ज्ञानेन्द्र शर्माले छायांकन गरेका भिडियोमा माही सिंहको मेकअप र सम्पादन निर्देशन कस्यपकै देख्न सकिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>