Uncategorized

गत २४ घण्टामा कोरोनासम्बन्धी कारणले १७ को मृत्यु

Banner

चितवन,कार्तिक १५-

गत २४ घण्टामा कोरोनासम्बन्धी कारणले १७ जनाले ज्यान गुमाएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको कोभिड-१९ राष्ट्रिय अद्यावधिक विवरणका अनुसार हालसम्म नेपालमा कोरोनाभाइरससँग सम्बन्धित कारणले गर्दा ९३७ जनाले ज्यान गुमाइसकेका छन्। यो सङ्ख्या नेपालमा कूल सङ्क्रमितको ०.५ प्रतिशत हो।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>