Breaking News
चितवनमा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि
०

चितवन, कार्तिक १४–
चितवनमा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका २५ जनासहित ३२ जनामा संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका १५ जना, राप्ती नगरपालिकाका ५ जना, रत्ननगर नगरपालिकाका ३ जना र माडी नगरपालिकाका १ जना रहेका छन् ।
यस्तै रुपन्देहीका ३ जना, कास्की, तनहुँ, नवलपरासी पूर्व र पर्साका एक/एक जना रहेका छन् ।
शुक्रबार कुल ११३ नमुना परीक्षण गरिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























