अर्थ
सस्तियो सुन भाउ, तोलाको कति ?
०

काठमाडौँ, कात्तिक २-
सुनको भाउ गत शुक्रबारको तुलनामा आइतबार तोलामा २ सय रुपैयाँले सुन सस्तिएको छ ।
नेपाल सुनचाँदी व्यवासायी महासंघले आइतबारका लागि छापावाल सुन तोलाको ९४ हजार ७ सय तोकेको छ । गत शुक्रबार तोलाको ९४ हजार ९ सय थियो ।
यस्तै तेजाबी सुनको भाउ पनि तोलामा दुई सय रुपैयाँले नै घटेर ९४ हजार २ सय कायम भएको छ । चाँदी भने आइतबार पनि तोलाको १२ सयमै स्थिर रहेको महासंघले जनाएको छ ।रासस
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























