Uncategorized

‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने व्यक्ति नवलपरासीबाट पक्राउ

Banner

 

काठमाडौँ असोज ३०

‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाएको अभियोगमा नेपाल प्रहरीले अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासीका नविन बस्नेत छन् ।

उनलाई नवलपरासीमा पक्राउ गरेर काठमाडौंतर्फ ल्याइएको प्रहरीको साइबर ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालले  बताए ।

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>