मौसम

आज देशका अधिकांश ठाउँको मौसम सफा रहने

Banner

चितवन,असोज १२-

पहाडी भूभागको मौसममा आंशिकदेखि सामान्य मात्र बदली रहेको छ। आज पनि बिहानैदेखि मौसम सफा देखिएको छ। आज दिउँसो प्रदेश १, बागमती, गण्डकी र प्रदेश ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। बाँकी प्रदेशहरूमा आंशिक बदलीको सम्भावना छ।

राति प्रदेश १ र गण्डकी प्रदेशमा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरूमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>