चितवन विशेष

कार्कीमाथि आक्रमण गर्नेलाई कारवाही गर्न यूनियन चितवनको माग

०
Banner

चितवन, भदौ २१–

नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य एवं राष्ट्रिय समाचार समितिमा कार्यरत पत्रकार राजाराम कार्की माथि आइतबार आक्रमण भएको छ ।

पत्रकार कार्की माथि भएको आक्रमणको नेपाल प्रेस यूनियन चितवन शाखाले भत्र्सना गरेको छ । युनियन चितवनका अध्यक्ष अनिल ढकालले पत्रकार कार्कीमाथि आक्रमण गर्नेलाई पक्राउ गरि कडा कारवाही गर्न माग गरेका छन् ।

काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–८ घर भएका कार्कीमाथि आक्रमण भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>