समाचार

बुटवलमा उपचाररत थप १ जना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु

Banner

बुटवल, भदौ १७–

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका अनुसार कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका वडा नं ११ की ६० वर्षीया महिलाको मृत्यु भएको छ।

यही भदौ ७ गते अस्पतालमा भर्ना भएकी महिलामा उच्च रक्तचापको समस्या रहेको र उनको उपचारका क्रममा बुधबार मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>