क्रिकेट
सीपीएलः सन्दीपको टिमले टस जित्यो, पहिले बलिङ गर्दै
०

काठमाडौं, भदौं ३–
मंगलबारदेखि सुरु भएको क्यारेबियन प्रीमियर लीग (सीपीएल) टि–ट्वान्टी क्रिकेटको दोस्रो दिन आज (बुधबार) नेपाली युवा खेलाडी सन्दीप लामिछानेको टिम जमैका तलवाज र सेन्ट लुसिया जुक्सबीच अहिले प्रतिस्पर्धा हुँदैछ ।
टस जितेर सन्दीपको टिम जमैका तलावाजले पहिले बलिङ गर्ने निर्णय गरेको छ । खेल नेपाली समय अनुसार राति पौने ८ बजे सुरु हुँदैछ । जमैकाका लागि सन्दीप मुख्य स्पिनर हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























