राजनीति
महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै
०

काठमाडौं ,असार ३२ –
महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्ने भएको छ ।
बैठक बिहीबार दिउँसो १ बजे सिंहलरबारस्थित सङ्घीय संसद् सचिवालयमा बस्ने भएको हो ।
आजको बैठकमा थारू आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा तथा विविध विषयमा छलफल हुने कार्यसूची छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























