समाचार
गृहमन्त्रीको अगुवा गाडीले सिंहदरबार अगाडि स्कुटरलाई ठक्कर दिँदा दुईजना घाइते
०

काठमाडौं, भदौ २-
गृहमन्त्री रामबहादुर थापा बादलको अगुवा गाडीले स्कूटरलाई ठक्कर दिँदा दुईजना घाइते भएका छन् ।
बा १ झ ५५९४ नम्बरको गाडीले बा ९४ प १०२५ नम्बरको स्कूटरलाई मंगलबार बिहान साढे ९ बजेतिर सिंहदरबारको पश्चिम गेट नजिकै ठक्कर दिएको हो ।
जीपको ठक्करबाट नुवाकोट घर भएका २३ वर्षीया लिला थापा र २७ वर्षीया सुधा थापा घाइते भएका छन् । उनीहरुको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>

























