चितवन विशेष

नवलपुरका थप ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि

Banner

नवलपुर, साउन १४-

नवलपुरमा आज (बुधबार) थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पातलको कोभिड-१९ प्रयोगशालामा हुप्से गाउपालिका वडा नं १ र ४ का गरी ४ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालकि प्रमुख नितु अधिकारिले जानकारी दिएन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>