चितवन विशेष

चितवनमा थप एक जनामा कोरोना संक्रमण

Banner

चितवन, साउन ९–

चितवनमा आज (शुक्रबार) थप एक जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिका–११ का ४६ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन् । उनले ती संक्रमित क्वारेन्टिनमा रहेको जानकारी दिइन् ।

चितवनमा आज कुल १५७ नमुना परीक्षण गरिएको थियो । चितवनमा पछिल्लो समय परीक्षणको दर घट्दो छ भने संक्रमित पनि कम फेला परेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>