अर्थ

घट्यो सुन र चाँदीको मूल्य

Banner

काठमाडौं, साउन ५-

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । सुनमा २ सय र चाँदीमा ५ रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रूपैयाँ कायम भएको छ । गत बिहीबारका तुलनामा ५०० घटेर शुक्रबार ९२ हजार २०० रूपैयाँ प्रतितोला भएको थियो । आइतबार बढेर ९२ हजार ५०० रूपैयाँ प्रतितोला भएको थियो ।

सोमबार चाँदी प्रतितोला एक हजार रूपैयाँ भएको छ। आइतबार १ हजार ५ रुपैयाँ प्रतितोला भएको थियो। गत शुक्रबार ९ सय ९५ रूपैयाँ प्रतितोला थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>