समाचार

नेपालमा थप ६९७ जना कोरोना संक्रमित निको भए, डिस्चार्ज हुनेको संख्या ११ हजार २५ पुग्यो

Banner

काठमाडौं, असार ३१-

नेपालमा बुधबार थप ६९७ जनामा कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले थप ६९७ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएको बताए ।

योसँगै नेपालमा कोरोनालाई जित्नेको संख्या ११ हजार २५ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>