Breaking News
मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी चलाउन रोक
०

चितवन, २९ असारः
जिल्ला प्रशासन कार्यालय चितवनले मुग्लिन–नारायणगढ सडकखण्डमा सवारीसाधन चलाउन रोक लगाएको छ ।
सोमबार साँझ सूचना जारी गर्दै सवारी आवागमनमा रोक लगाइएको जनाएको हो ।
लगातार भएको भारी वर्षाका कारण मुग्लिन–नारायणगढ सडकखण्डका विभिन्न ठाउँमा पहिरो गएको छ । पहिरोका कारण सडक अवरुद्ध भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि पूर्ण रूपमा रोक लगाइएको जनाएको हो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>

























