समाचार

नेपालमा अहिलेसम्म २ लाख ९० हजार ३४९ जनाको पीसीआर परीक्षण

Banner

काठमाडौं, असार १२-

नेपालमा पछिल्लो २४ घण्टामा ६ हजार ५३६ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ।

शुक्रबार स्वस्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रडा जागेश्वर गौतमले अहिलेसम्म २ लाख ९० हजार ३४९ जनाको पीसीआर परीक्षण गरिएको बताए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>