समाचार
नारायणी नदीमा माछा मार्ने क्रममा बाढीले बगाउँदा एक युवक बेपत्ता
०

काठमाडौं, असार १२-
चितवनस्थित नारायणी नदीमा माछा मार्ने क्रममा एक जना बेपत्ता भएका छन् ।
चितवनको भरतपुर महानगरपालिका–३ रामघाटस्थित नारायणी नदीमा माछा मार्ने क्रममा बर्दिया घर भई हाल भरतपुर महानगरपालिका–४ का २१ वर्षीय टिङ्कु चौधरी बेपत्ता भएका हुन् ।
नदी किनारमा माछा मार्ने क्रममा उनलाई बढीले बगाएको थियो । बेपत्ताको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गरिरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>



























