चितवन विशेष
पुर्वीचितवनको पर्सामा सरकार बिरोधी प्रदर्शन
०

चितवन, असार २-
सरकारको गतिविधि प्रती असन्तुष्ट जनाउदै युवाहरुले पुर्बी चितवनको पर्सामा प्रदर्शन गरेका छ । सामाजिक संजालबाट जोडिएको “सबै नेपाली एक हौ ” भन्ने युवाको समुहले पर्सा बजारमा भ्रष्टाचार बढेको , आपराधिक क्रियाकलाप बढेको भन्दै प्रदर्शन गरेका थिए ।
सडकमा नेपालको रास्ट्रीय झन्डा , ब्यानर लिएर सरकारको बिरोध गरेका थिए । करिब एक १ घन्टा प्रदर्शन गरेको कार्यक्रम सयाेजक सानो काजी कुवर ले बताए । बिरोध सभा लाई सामाजिक अभियन्ता प्रकाश उप्रेतीले सम्बोधन गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























