समाचार

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले गरे आत्महत्या

Banner

काठमाडौं, जेठ ३२–

बलिउड अभिनेता सुशान्त सिंह राजपूतले मुम्बईको बान्द्रामा रहेको आफ्नै घरमा आत्महत्या गरेका छन् । उनले डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् ।

आत्महत्याको कारण खुलेको छैन । राजपूतको घरमा काम गर्ने व्यक्तिले बान्द्रा प्रहरी चौकीमा आत्महत्याबारे जानकारी गराएको बिबिसी हिन्दीकी पत्रकार मधु पालले बताएकी छन् ।

टेलिभिजनबाट आफ्नो अभिनय यात्रा सुरु गरेका उनले पछिल्ला वर्षहरुमा बलिउडमा राम्रा चलचित्रमा काम गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>