चितवन विशेष

चितवनकोे माडीमा एक पुरुष मृत फेला

Banner

चितवन,जेठ २६-

चितवनको माडीमा एक पुरुष मृत फेला परेका छन् । माडी नगरपालिका ८ खरकट्टाका ७० बर्षिय पान बहादुर सार्की मकैबालिमा मृत फेला परेको इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरिक्षक हर्क बहादुर विश्वकर्माले जानकारी दिनुभयो ।

सोही स्थानको होमस्टे जाने बाटोमा शव देखेपछि घाँस काट्न गएका स्थानियले प्रहरीलाई खबर गरेका थिए । घटनाको बिषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>