समाज
सुरक्षाकर्मी र कर्मचारीको पोसाक र जुुुुत्ता नेपालमै उत्पादन गरिने
०

काठमाडौँ,जेठ १५ –
अर्थमन्त्री युवराज खतिवडाले राज्यकोषबाट खर्च बेहोरिने सुरक्षाकर्मी र कर्मचारीले प्रयोग गर्ने सामग्री स्वदेशमा नै उत्पादन गर्ने बताएका छन् । त्यसका लागि सरकारले बजेट व्यवस्थापन गर्ने खतिवडाले बताए ।
संघीय संसदको संयुक्त बैठकमा बिहीबार आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले भने, राज्यकोषबाट खर्च बेहोरिने सुरक्षाकर्मी लगायतका राष्ट्रसेवकको पोसाक, जुत्ता र अन्य उपभोग्य सामग्री स्वदेशमा नै उत्पादन गर्ने व्यवस्था मिलाइनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
छुटाउनु भयो कि?
>


























